91-561261 0091561236 rjkip@dwri.gov.np टिकापुर, कैलाली
नेपाल सरकार
ऊर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय
जलस्रोत तथा सिंचाइ विभाग

रानी जमरा कुलारिया सिंचाइ आयोजना
टिकापुर, कैलाली

Previous Next

रवीन्द्र बहादुर थापा

आयोजना निर्देशक

   

.

परिचय

रानी जमरा कुलरीया सिंचाइ प्रणाली नेपालको सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएकोे सवै भन्दा ठूलो सिंचाइ प्रणाली हो । यस प्रणालीको पानीको श्रोत कर्णालीे नदी (पश्चिमी भड्डालो झरही नाला) रहेको छ । यस प्रणालीको निर्माण करीव १२० वर्ष भन्दा अगाडी विभिन्न चरणमा स्थानीय समुदायको अथक प्रयासबाट भएको थियो ।

यस प्रणालीले कैलाली जिल्लाको टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउंपालिकाको गरी जम्मा करिव १४,३०० हेक्टर जमीनमा सिंचाइ सुविधा उपलव्ध गराउंदै आएको छ । यस सिंचाइ प्रणालीमा कमाण्ड एरियाको दक्षिणी भागमा सिंचाइ गर्न रानी सिंचाइ प्रणाली, मध्य भागमा जमरा सिंचाइ प्रणाली र उत्तरी भागमा सिंचाइ गर्न कुलरीया सिंचाइ प्रणाली रहेको छ । यी प्रणालीहरुको व्यवस्थापन गर्न तीन वटै प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था (कुलो संस्था) रहेको र यी तिनै शाखा प्रणालीहरुको समन्वयको लागी कर्णाली कूलो (रानी जमरा कुलरीया) सिंचाइ जल उपभोक्ता संस्था मुल समितिको रुपमा रहेको छ ।


थप पढ्नुहोस्

 Notice of Intention to Award Contract

प्रकाशन मिति: 3 weeks ago

 Invitation for Electronic Bids

प्रकाशन मिति: 1 month ago

 Notice of Intention to Award Contract

प्रकाशन मिति: 1 month ago

 Amendment of Invitation for Electronic Bids

प्रकाशन मिति: 1 month ago

 News on resettlement

प्रकाशन मिति: 4 years ago

 Nayapatrika daily 1 poush 2076

प्रकाशन मिति: 4 years ago

थप पढ्नुहोस्